दश हजार नगदसहित कुमारी स्मार्ट लग इन च्यालेन्ज « Khabarhub

दश हजार नगदसहित कुमारी स्मार्ट लग इन च्यालेन्ज


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंकले ग्राहकलाई लक्षित गरी कुमारी स्मार्ट एक महिने लगइन च्यालेन्ज अभियाज सुरु गरेको छ ।

सो अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले एक हजार रुपैयाँका दरले पुररस्कार पाउने बैंकले जनाएको छ । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहारस्वरुप १० हजार रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान सुरू भएको एक महिनासम्म विभिन्न शर्तहरु पाला गर्नुपर्ने बैंकले जनाएको छ । जसअनुसार बैंकको एपमार्फत आफ्नो खाताको विवरण हेर्ने र क्यूआर कोर्डमार्फत विभिन्न सेवाबापतको बिल भुक्तानी गर्नुपर्ने छ ।

बैंकले डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु थ्प गर्दै लैजने प्रतिवद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ४६ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको