नम्रतालाई कमलको ‘चोखो माया’ « Khabarhub

नम्रतालाई कमलको ‘चोखो माया’


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरमा रहेको गीत ‘चोखो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक गुरुङकै शब्द, संगीत, लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङको रेकर्डिङ छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडेल कमल फिचर्ड छन् ।

ज्यास्मिन क्रिएशनको प्रस्तुति रहेको भिडियोमा र्यान कार्कीको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफी र बुद्ध थापाको छांयाकन छ । भिडियो गायक गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : ३० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन