गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ « Khabarhub

गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेंकलिन स्पष्टवादी विशेषताका कारण प्रख्यात थिए । एकपटक उनी कुनै सभामा गएका थिए । सभाको समाप्तिमा एउटा बालक उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर केही परामर्शका कुरा लेखिदिन अनुरोध गर्न थाल्यो ।

फ्रेंकलिनले लेखे, ‘त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ, तर, उसले सबैभन्दा ठूलो गल्ती कुनै पनि काम नगरी बस्नु हो ।’

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ९ : १८ बजे

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता