सिरी ए फुटबल : इन्टर मिलानको शानार शुरूवात | Khabarhub Khabarhub

सिरी ए फुटबल : इन्टर मिलानको शानार शुरूवात


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले विजयी शुरूवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै इन्टरले शानदार शुरूवात गरेको हो ।

इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।

जितसँगै इन्टरले महत्वपूर्ण ३ अंक जोडेको छ । जिनोआले भने हारबाट सिजनको शुरूवात गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ५५ बजे

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी