तस्वीरमा हेर्नुहोस् रक्षाबन्धन तथा जनैपूर्णिमाको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस् रक्षाबन्धन तथा जनैपूर्णिमाको रौनक


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।

यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन छ ।

हेर्नुहोस आज जनैपूर्णिमा तथा रक्षाबन्धनको रौनक

ललितपुरको बङगलामुखी मन्दिर परिसरमा डोरो बाध्दै युवती ।
जनै पूर्णिमाका दिन आइतबार बङगलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित ।
जनै पूर्णिमाका दिन आइतबार बङगलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा ।
जनै पूर्णिमाको दिन वंगलामुखी मन्दिरको मुख्य प्रवेशद्वार कोरोना महामारीको कारण वन्द गरिए पछि भन्तजनहरु मन्दिरको मुख्यद्धारमा ।
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल ।
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रम
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवक ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।
ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन ।
जनैपूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वमा वैदिक सनातन धर्मावलम्बीले शनिबार दाङको बबई नदीमा स्नान गर्न तयारी हुँदै ।
पाल्पाको अमरनारायण मन्दिरमा जनैपूर्णिमाको अवसरमा मन्दिर परिसरमा बसी हातमा जनै बाँधिदिँदै पुरोहित ।
पाल्पाको तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिरमा देखिएको चहलपहल ।

तस्वीर : रासस

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १ : १६ बजे

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित