स्वास्थ्य मापदण्ड पालनाबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन « Khabarhub

स्वास्थ्य मापदण्ड पालनाबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाको विरुद्ध चालिएका कदमको प्रभावकारी कार्यान्वयन भएन/नभएकोबारे काठमाडौँ जिल्ला प्रशासन कार्यालयको टोलीले विभिन्न स्थानमा अनुगमन गरेको छ ।

टोलीले आइतबार काठमाडौंको बसन्तपुर, बिशाल बजार र काठमाडौँ मलका साथै सुन्धरा क्षेत्रमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा माक्स नलगाउने ६८ जनालाई कारवाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनले विशाल बजार र काठमाडौँ मलमा अधिकांश व्यापारी र सर्वसाधारणले समेत सुरक्षा मापदण्ड पालना नगरेको पाइएको बताए ।

पौडेलले कोरोना महामारी नियन्त्रणका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने र स्वास्थ्यमापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ६ : ५५ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी