जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको पहिलो जित « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको पहिलो जित


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पहिलो जित निकालेको छ ।

आइतबार राति एफसी कोल्नलाई ३-२ गोलले पराजित गर्दै बायर्नले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले एक एक गोल फर्काए ।

जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ । कोल्नले २ खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : १० बजे

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राहुघाट जलविद्युत् आयोजना : ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द