इटालियन सिरी ए : एसी मिलानको विजयी शुरूवात « Khabarhub

इटालियन सिरी ए : एसी मिलानको विजयी शुरूवात


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा एसी मिलानले विजयी शुरूवात गरेको छ ।

सोमबार राति साम्पडोरियालाई १-० गोलले पराजित गर्दै मिलानले सिजनको बिजयी शुरूवात गरेको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे ।

जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ३५ बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ