सेभियाको लगातार दोस्रो जित « Khabarhub

सेभियाको लगातार दोस्रो जित


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति गेटाफेलाई १-० गोलले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित हात पारेको हो ।

सेभियालाई जित दिलाउन एरिक लामेलाले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले २ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : २६ बजे

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै