सर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो, अन्तरिम आदेश दिएन « Khabarhub

सर्वोच्चले कुलमानलाई नियुक्त गर्ने निर्णयको फाइल मगायो, अन्तरिम आदेश दिएन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयको फाइल मगाएको छ । सरकारले गत साउन २५ गते घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

सरकारको सो निर्णयविरुद्ध तत्कालिन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सक्कल फाइल झिकाउने आदेश दिएको हो ।

शाक्यले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : १७ बजे

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी