७९० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७९० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६२० कोरोना संक्रमितको आईसीयूमा र १७० को भेन्टिलेटरमा गरी कुल ७९० जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०८जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी बागमती प्रदेशमा ३८० जना आईसीयूमा र १०० जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ६९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ५२ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ४५ बजे

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते 

एजेनसी– इरानले इजरायलमा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि

कङ्गोमा भारी वर्षा, २९ जनाको मृत्यु

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा एह हप्तामा भारी वर्षाका

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको