चिनियाँ राजदूतसँग किन माफ माग्नु पर्‍यो प्रचण्डले ? « Khabarhub

चिनियाँ राजदूतसँग किन माफ माग्नु पर्‍यो प्रचण्डले ?


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु पर्ने अवस्था बनेको बताएका छन् ।

बुधबार राजधानिमा युवा संघ नेपालको २९ औं वार्षिकोल्सव कार्यक्रममा अन्तिम वक्ताको रुपमा आएका प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु परेको बताए ।

उनले भने,‘तपाईहरुको कुरा सुन्दै गर्दा तपाईहरुको कुरा सुन्दै गर्दा घडी हेरेन छु, मजाले बसेछु म त, तर चार बजे चिनियाँ राजदूतसँग मिटिङ थियो, अहिले । ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नु भएछ । टेन्सन भयो मलाई । मैले उहाँलाई चिया खुवाएर राख्नु भनेको छु, माफि माग्नु भनेको छु । मेरो तपाईहरुमाझ प्रस्तुत गर्ने विषय नै गोलमाल भयो ।

पार्टी एकता ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वार गरिएको पहल भएको प्रचण्डले बताए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ४ : ३७ बजे

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने