स्वस्थ रहन उपयोगी १० टिप्स | Khabarhub Khabarhub

स्वस्थ रहन उपयोगी १० टिप्स


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य हुन र जीवनशैली बिताउन कसलाइ मन नहोला र ? तर जानअन्जानमा हुने हाम्रा गल्तीले मानिसलाई रोगी र बिरामी पार्ने गर्दछ । यो मामलामा महिलाभन्दा पुरुष बढि अस्वस्थ हुने गर्दछन् । त्यसैले स्वस्थ जीवनशैलीकालागि पुरुषले ख्याल गर्नुपर्ने केही कुराबारे यहाँ चर्चा गरीएको छ ।

१. स्वस्थ्य रहन अनिवार्य सोडा, कफी, रातो मासुको सेवन कम गर्नुहोस् ।

२. पुरुषहरुले बिहानको नास्तामा सम्भव भएसम्म दुईवटा केरा खाने गर्नु पर्दछ । यसले दिनभरिको काम गर्ने शक्ति प्रदान गर्नुका साथै मष्तिकको बिरामी कम गर्न मद्दत गर्दछ ।

३. खाना पकाउँन राम्रो गुणस्तरको तेल प्रयोग गर्नुहोस् । खानामा मौसमी तरकारी तथा फलफूल खानु पर्दछ ।

४. जंकफुड बढी खानुहुन्छ भने त्यसलाई सकेसम्म छाड्नुस । नसके बिस्तारै कम गर्दै जानुहोस् । अन्यथा जंकफुडको सेवनले शुक्रकिटको गुणस्तरमा ह्रास ल्याउँछ ।

५. आजकलका पुरुषहरुमा शारीरिक व्यायामको कमी हुन्छ । व्यायाम बिना स्वस्थ हुन सम्भव छैन । त्यसैले दैनिक ३० मिनेट अनिवार्य व्यायाम गर्न सुरु गर्नुहोस् ।

६. बिहान अनिवार्य खाजा खाने, साँझ ८ बजे अगावै हल्का खाना खाने र खानामा अनिवार्य सलाद तथा गेडागुडीको प्रयोग गनु पर्दछ । साथै गहुँको पिठोको रोटी खानु राम्रो हुन्छ ।

७. स्फुर्त रहन कपाल तथा शरीरमा सातामा तीनपटक मालिस गर्नुहोस् ।

८. अनावश्यक अरूको जिम्मेवारी उठाउने, बढि पैसा कमाउन मरिहत्ते गर्ने बानी भए यसलाई परिवर्तन गर्नुहोस् । शरीरलाई पर्याप्त आराम चाहिन्छ यसकालागि दैनिक ८ घण्टा सुत्ने र सातामा अनिवार्य एकदिन घुम्न समय निकाल्नु पर्दछ ।

९. तिघ्रामा राखेर ल्यापटप चलाउने बानी छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस् । यसले पुरुषलाई नपुंसक बनाउने सम्भावना रहन्छ ।

१०. मोवाइल वा भिडियो, उज्यालो डेक्सटप कम हेर्नुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : २१ बजे

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर