राजनीतिक जीवनको एउटा सकस पार गरियो : झाँक्री « Khabarhub

राजनीतिक जीवनको एउटा सकस पार गरियो : झाँक्री


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मान्यता पाएपछि नेतृ रामकुमारी झाँक्रीले जीवनको एउटा कठिन घडी पार गरेको प्रतिक्रिया दिएकी छन् ।

एमाले विभाजन गरी माधव नेपालको नेतृत्वतमा गठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।

बुधबार प्रमाणपत्र पाउनासाथ नेता रामकुमारी झाँक्रीले फेसबुकमा दल दर्ताको प्रमाणपत्र पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो राजनितीक जीवनको एउटा सकस पार गरेको क्षण।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरविरोध बढेपछि नेता माधव कुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीले बुधबार मान्यता पाएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ४० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं