ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल | Khabarhub Khabarhub

ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जर्मन कप फुटबलमा ब्रेमेर एसभीले बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सीमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे । जमल मुसिलाले दुई गोल गरे । यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले एक एक गोल गरे । ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : २५ बजे

दही र महीको माग बढ्दै

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भिल्लाका लागि वाटकिन्सको कीर्तिमानी गोल

काठमाडौं – ओले वाटकिन्सले अस्टनभिल्लाका लागि प्रिमियरसिपमा कीर्तिमानी गोल गरेका

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई