पार्टी विभाजनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज « Khabarhub

पार्टी विभाजनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विभाजनपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बैठक मध्याह्न १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा १० बुँदे कार्यान्वयनको मोडालिटीदेखि एमाले फुटाएर जानेहरुलाई कारबाहीसम्मका विषयमा छलफलको तयारी छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि एमालेमा हुँदा उनलाई साथ दिएका १० स्थायी कमिटी सदस्यसहित ५७ जना संस्थापन पक्षमा लागेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि व्यूतिएको एमालेमा अर्को पक्षसहित बस्न लागेको यो बैठक पनि पहिलो हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ५५ बजे

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी