आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा « Khabarhub

आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति वेस्ट ब्रुमलाई ६-० को फराकिलो अन्तरले हराउँदै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।

आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गोल गरे । निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : १० बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)