चरासँग सिंहको प्रेम ! « Khabarhub

चरासँग सिंहको प्रेम !


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा मानवता हुन आवश्यक छ । दयालु र करुणाको भावले नै मानिसलाई महान बनाउँछ । यो भाव केवल मानिसमा मात्र नभई जनावरमा समेत रहन्छ । तर के सिंह, बाघ, चितुवा जस्ता हिंस्रक जनावरमा अन्य जनावर प्रति करुणा वा दया भाव हुन्छ होला ?

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एक सिंहले एक चरा प्रति देखाएको व्यवहार निकै चर्चामा छ । खासमा भिडियोमा एक तलाउमा एउटा चरा पानीमा तैरीरहेको हुन्छ । चरा पानीबाट निस्कन प्रयाश गर्दछ । तर असफल हुन्छ । यस्तोमा पानीको छेउमा सिंह आइपुग्छ ।

सिंहले चरालाई खतरामा रहेको देखेपछि उसलाई बाहिर निकाल्न पञ्जा अघि बढाउँछ । तर सिंहको सहयोगलाई नबुझेको चरा उबाट बच्ने प्रयाश गर्दछ । तर सिंहले झनै उसलाई बचाउन त खोज्छ तर यसकालागि उसले चरालाई पानीमा नै धकेल्छ । केवल १२ सेकेण्डको भिडियोमा चरा बाहिर निस्कन भने पाएको देखिदैन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ५० बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,