मिलनसँग हरिवंशको ‘ए कालु भेना’ « Khabarhub

मिलनसँग हरिवंशको ‘ए कालु भेना’


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत ‘ए कालु भेना’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरिवशकै शब्द र संगीत, किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

गम्भीर विष्ट निर्देशित भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड छन् । गाउघरको परिवेश र त्यहाँको माहोललाई समेटेर निर्माण गरिएको भिडियो आकर्षक छ ।

गज्जब टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ४२ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ