जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत साउन १५ गते बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । तुनइनमा झुण्डियर महाकाली नदी पार गर्न लागेको धामी एसएसबीले डोरी काटिदिएपछि नदीमा बेपत्ता भएका थिए । त्यसपछि सरकारले सो घटनाका विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समितिसमेत बनाएको छ । सो समितिले प्रतिवेदन तयार गरिरहेको गृहमन्त्री बालकृष्ण खाँणले विहीबार जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ०२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको