सोमबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

सोमबार सार्वजनिक बिदा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी सोमबार परेको श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते सोमबार कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : ३४ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा