कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र « Khabarhub

कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ ।

अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन।

यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब र क्यारोलिना विश्वबिद्यालयमा समेत छानविन गर्नु पर्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्राचार गरेको छ । अमेरिकाका लागि रहेको चीनको राजदुतले २ करोड ५० लाख नागरिको हस्ताक्षरसहित अमेरिकी ल्याब र क्यारोलिना विश्वविद्यालयमा छानविन गर्नुपर्ने भन्दै पत्राचार गरेको हो ।

चीनले पहिलो पटक कुटनितिक माध्यमबाट विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको हो । चीनले कोरोना भाइरसको उत्पत्तीबारे आफूलाई दोष लगाइरहेको विषयलाई निरन्तर खण्डन गरिरहेको छ ।

विश्वभर अमेरिकी सैनिक करिब २ सयभन्दा बढी ल्याबहरु रहेको छ भने उक्त ल्याबको एजेन्डा के हो? भन्ने विषयमा चिनियाँ विश्लेषकहरु आलोचना गरिरहेको छ । डब्लुएचओले निश्पक्ष छानविन गर्छ भन्ने चीनको विश्वास छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ३३ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक