पूर्वसांसद मञ्चद्वारा टुहुरेको निधनमा दुःख व्यक्त « Khabarhub

पूर्वसांसद मञ्चद्वारा टुहुरेको निधनमा दुःख व्यक्त


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसांसद मञ्चले संविधानसभा सदस्य जुठबहादुर (जेबी) टुहुरे खड्गीको निधनमा दुःख व्यक्त गरेको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेद्वारा आज जारी विज्ञप्तिमा विसं २०७० मा मोरङ जिल्ला क्षेत्र नम्बर ९ बाट निर्वाचित उनको बिहीबार निधन भएकामा दुःख व्यक्त गरिएको हो ।

मञ्चका आजीवन सदस्य टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : २१ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले