विवाहको तयारीमा रहेकी युवती मृत फेला « Khabarhub

विवाहको तयारीमा रहेकी युवती मृत फेला


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा विवाहको तयारीमा रहेकी युवतीको शव फेला परेको छ ।

विवाहको तयारीमा रहेकी १९ वर्षीष निशा हिसाहारको रुपन्देही जिल्लास्थित गैडहवा गाउँपालिकामा शव फेला परेको हो । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : ४२ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले