आँखाको कुरा गर्दै विकास र पुजा « Khabarhub

आँखाको कुरा गर्दै विकास र पुजा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘यो आँखा त्यो आँखासँग’को भिडियो सार्वजनिक भएको छ । गीतमा क्रिष्ट क्षेत्रीको शब्द, रुबन लिम्बुको संगीत र आमोस तामाङको एरेञ्ज छ ।

भिडियोमा विकास लामिछाने र पुजा गिरी फिचर्ड छन् । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा केशवराज भट्टको निर्देशन छ ।

पोखराका सुन्दर दृश्यमा छायांकन गरिएको भिडियोमा विवेक विकको छायांकन, अनिता ग्वाछको मेकअप र दिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ४४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल