कोरोना संक्रमणबाट आमा गुमाएका शिशुले यसरी पाउनेछन् आमाको दूध « Khabarhub

कोरोना संक्रमणबाट आमा गुमाएका शिशुले यसरी पाउनेछन् आमाको दूध


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले आमाको दूधको संकलन भएको सुन्नु भएको छ ? एक महिला कार्यकर्ताले हालैमा आमाको दूध संकलन गर्ने योजना बनाएर काम थालेकी छन् ।

एक अनौठो पहल मातहत कार्यकर्ताले ती महिलाको सुची तपार पार्दैछिन् जो कोरोना संक्रमणबाट आमा गुमाएका शिशुहरुकालागि दुध दान गर्ने इच्छा राख्दछन् । सामाजिक सञ्जालमा आमाको दूधकालागि आएका आग्रह पछि ती कार्यकर्ताले आमाहरुको दूध संकलन गर्ने योजनाका साथ सुची तयार पार्न थालेकि हुन् । भारतकी अन्वी श्रीवास्तवले दिल्ली सरकारको स्वास्थ्य विभागको मददतमा दूध दान गर्न चाहने महिलाको सूची तयार पारेकी हुन् ।

अन्वीका अनुसार यसरी संकलन गरीएको आमाको दूध ती शिशुलाई उपलब्ध गराइन्छ जसले कोरोना संक्रमणका कारण आमा गुमाएका छन् । दूध बैंकमा सामान्यतया आमाको दूध ३०० सय रुपैयाँमा ३० एमएल पाउन सकिन्छ । तर गरीबकालागि भने केही विशेष राहत हुनेछ । दूध महंगो हुनुमा यसलाई स्वच्छ र गुणस्तर राख्न गरिने प्राविधिक कारण रहेको अन्वीले जनाएकि छिन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : २४ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर