काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण
प्रतिक्रिया