स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनासँग गेटाफे पराजित


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई हराएको छ ।

आइतबार राति भएको खेलमा गेटाफेलाई बार्सिलोनाले २-१ गोलले पराजित गर्‍यो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एकएक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए।

जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै चौंथो स्थानमा छ । गेटाफेको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी