इटालियन सिरी ‘ए’ एसी मिलानको लगातार दोस्रो जित « Khabarhub

इटालियन सिरी ‘ए’ एसी मिलानको लगातार दोस्रो जित


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ ले पराजित गर्दै लागतार दोस्रो जित निकालेको हो ।

मिलानको जितमा ओलिभर जिरौडले दुई गोल गरे । यस्तै सान्ड्रो टोनिल र राफायल लियोले एक एक गोल गरे। काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए ।

जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान चौंथो स्थानमा रहेको छ । काग्लियारीले २ खेलमा १ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै