विचारका कारण संकटमा परेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो | Khabarhub Khabarhub

विचारका कारण संकटमा परेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवकेशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । अध्यक्ष रवीन्द्र मिश्रले विहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

मिश्रले संघीयता खारेजी र धर्मका विषयमा जनमत संग्रहको विचार अगाडि सारेपछि विवेकशील साझा पार्टीमो चरम विवाद छ । अध्यक्ष मिश्रले संघीयता खारेजको वकाल गरेका छन् भने मिश्रको जवाफमा संयोजक मिलन पाण्डेले त्यसको कडा विरोध जनाएका छन् ।

मिश्रले पार्टी उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न भन्दै बैठक बोलाएका हुन् । मिश्र र पाण्डेले दुई परस्पर विरोधी विचार सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी पनि विभाजनको खतरामा परेको छ ।

मिश्रले केन्द्रीय समिति बैठक बोलाएको भन्दै अर्का संयोजक पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले बैठक रोक्न माग गरेका छन् ।
.

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ०५ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड