आई पे रेमिटको तीज गीतमा टिकटक बनाएर २० हजार जित्ने मौका « Khabarhub

आई पे रेमिटको तीज गीतमा टिकटक बनाएर २० हजार जित्ने मौका


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ ।

भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका कम्पनीले जनाएको छ ।

यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउने र सर्वाधिक लाइक पाएका एक प्रतियोगीले नगद १० हजार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

मलेशिया, जापान लगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार प्लस भुक्तानी काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ०७ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी