काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन | Khabarhub Khabarhub

काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर तत्काल उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

सोमबार साँझ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउबाले फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले फोहोर उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ४५ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको