आर्सनल छाडेर ब्राजिल फर्किए विलियन « Khabarhub

आर्सनल छाडेर ब्राजिल फर्किए विलियन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलियन विंगर विलियन इंग्लिस क्लब आर्सनल छाडेर ब्राजिल नै फर्किएका छन् ।

नर्थ लण्डन क्लबमा एक सिजनमा ३८ खेल खेलेर १ गोल गरेका ३३ वर्षीय विलियनले क्लब छाडेका हुन् । उनी गत सिजन चेल्सीबाट फ्री ट्रान्सफरमा आर्सनल आएका थिए ।

विलियन ब्राजिलियन क्लब कोरिनथियन्समा अनुबन्ध हुने छन् । कोरिनथियन्स उनको पूर्व क्लब हो ।

 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ४५ बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ