चनाले बढाउँछ रोग प्रतिरोधी क्षमता « Khabarhub

चनाले बढाउँछ रोग प्रतिरोधी क्षमता


१५ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राय नेपालीको भान्सामा पाकिरहेको तरकारी हो, चना । चनाको तरकारी, रस, भुटेर, अन्य तरकारीमा पकाएर खान सकिन्छ । चना कमजोरी हटाउन, ताकत र ऊर्जाकालागि निकै फाइदाजनक मानिन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खादा यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरीरमा ताकत आउँछ ।

कसरी गर्ने ?
क) चना मात्र
– राती सुत्नुअघि एक मुट्ठी चनालाई धोएर एक गिलास सफा पानीमा भिजाउने ।
– बिहान फ्रेश भएर व्यायाम पश्चात् त्यो चनालाई राम्रोसँग चपाएर खाने ।
– चना भिजाएको पानीमा १ चम्चा मह घोलेर पिउने ।
फाइदा : कमजोरी हट्छ, वीर्यको संख्या वृद्धि हुन्छ र वीर्य गाढा हुन्छ ।

ख) चना र बदाम
– एक मुट्ठी चनासँगै पाँचवटा बदाम भिजाउने ।
– त्यहि भिजेको चना र बदाम बिहान मज्जाले चपाएर खाने ।
– संम्भव भए भिजको चना र बदामसंग एक गिलास मनतातो दुध पिउने ।
फाइदा : ताकत र ऊर्जा प्रदान गर्दछ, मांसपेशी बलियो हुन्छ ।

ग) चना र सख्खर
– रातभरी भिजाएको एक मुट्ठी चनालाई बिहान सख्खरसँग मज्जाले चपाएर खाने ।
फाइदा : रक्तअल्पत्ता हुँदैन, रोगसंग लड्ने क्षमतामा वृद्धि हुन्छ, रुघा–खोकीबाट बचाउँछ ।

घ) घ्युमा भुटेको चना
– राती भिजाएको चनालाई बिहान शुद्ध घ्यूमा भुटेर खाने ।
– भुटेको चनालाई एक गिलास मनतातो दुध पिउने ।
फाइदा : हरेक प्रकारको कमजोरीलाई हटाउँछ, तागत बढाउँछ । तौल बढ्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : २४ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता