प्रेमिकालाई आकर्षित गर्न दिएको टिप्स फिर्ता लिएपछि… « Khabarhub

प्रेमिकालाई आकर्षित गर्न दिएको टिप्स फिर्ता लिएपछि…


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमिकालाई प्रभावित पार्न (इम्प्रेस) एक प्रेमीले के के गर्लान् । कसैले उपहार देलान् कसैले हिम्मतिलो काम गरेर देखाउलान् वा कसैले कुनै प्रतिभा देखाउलान् । तर एक युवकले भने यी सबै हदभन्दा माथि उठेर एक काम गरे जसले सबैलाई चकित पार्‍यो ।

एक प्रेमिले डेट लगेकी आफ्नी प्रेमिका इम्प्रेस गर्न वेट्रेसलाई राम्रो टिप्स दिए । तर त्यसपछिको उनको हर्कत भने निकै रोचक छ । अमेरिकाको एक होटलमा आफुमाथि भएको घटना शेयर गर्दै वेट्रेसले यस बिषयको जानकारी दिएकी थिइन् ।

खासमा ती वेट्रेस कार्यरत होटलमा आएका एक व्यक्तिले डेटमा आएकी प्रेमिकालाई इम्प्रेस गर्न कैयौं चीज अर्डर गरे । उनले त्यहाँ बसुन्जेल अन्धाधुन्ध खर्च गरे । उनको खर्चको अनुमान यसरी पनि लगाउन सकिन्छ की केही क्षण होटलमा खाजा खान बस्दा केवल दुई जनाको खाजामा उनले २८९ डलर अर्थात ३४ हजार २ सय भन्दा बढि खर्च गरे । यतिमात्र होइन उनी प्रेमिकालाई इम्प्रेस गर्न यति आतुर थिए की उनले वेट्रेसलाई टिप्समा १ सय डलर अर्थात करीब १२ हजार टिप्स पनि दिए ।

सय डलर टिप्समा पाएकी वेट्रेस निकै खुसी भइन् । तर केहीबेरमा नै ती युवक फर्केर आए र उनले वेट्रेसलाई २० डलर मात्र टिप्स राख्न भन्दै बाकीँ ८० डलर फिर्ता मागे । प्रेमिको अघि निकै सभ्य बनेका ती युवक फर्केपछि निकै आक्रोशित बने ।

युवकको यस हर्कतपछि वेट्रेसले पनि उनलाई मजा चखाउने सोचका साथ बिलमा भुल भएको बहानामा बिल पुनः मागिन् । उनको प्रेमिकाको सामु पुगेर चिच्याउदै सबै कुरा भनि दिइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : १५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल