शान्तिप्रियको ‘फूलै फूल्यो तिउरी’ « Khabarhub

शान्तिप्रियको ‘फूलै फूल्यो तिउरी’


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले यस पटक पनि मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगत केही वर्षदेखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रिलिज गरेका हुन् ।

सिसि नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत, राजेन्द्र बजगाईंको एरेञ्ज, दुर्गा परियारको स्वर छ ।

गीतमा अभिनेत्री एवं मोडल अनामिका चौलागाई र नव मोडल झरना परियार फिचर्ड छन् । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा सम्पादन राजिव बलामीले गरेका छन् । भिडियोको निर्देशन शान्तिप्रियले नै गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ४८ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन