‘एभेन्जर्स: इन्ड गेम’ ले तोड्दै सबै रेकर्ड, मच्चायो बबाल ! « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ ले तोड्दै सबै रेकर्ड, मच्चायो बबाल !


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो वर्षको सबैभन्दा लोकप्रिय फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ कमाइले विश्वव्यापी रेकर्ड राखेको छ । यो फिल्म रिलिजको तेस्रो हप्ता पनि जोडदार कमाइ गरिरहेको छ । हलिउड समाचारका अनुसार यो फिल्म संसारमै सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । यो फिल्मले भन्दा बढी कमाएको विश्वमा जम्मा एउटा फिल्म छ । त्यो हो, अवतार ।

मार्भलको ‘एभेन्जर्सः इन्डगेम’ले अहिलेसम्म २ हजार ५ सय ८ करोड डलर कमाइ गरेको बताइएको छ । यो फिल्मको नाम विश्वभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा परेको छ । पहिलो नम्बरमा हलिउड फिल्म ‘अवतार’ छ । दोस्रो नम्बरमा ‘टाइटानिक’ थियो, तर उसको कमाइलाई ‘एभेन्जर्सः इन्ड गेम’ को कमाइले उछिनेको हो ।

यो फिल्मलाई एन्थनी रुसो र जो रुसोले निर्देशन गरेका हुन् । ‘एभेन्जर्सः इन्फिनिटी वार’ पछि यो फिल्म पनि दर्शकमाझ निकै ठूलो प्रतीक्षित बनेको थियो । यो फिल्म पूरै विश्वमा झण्डै ४७ सय पर्दामा रिलिज भएको थियो । फिल्मले विश्वव्यापी रुपमा कमालको व्यापार गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  २ : ४६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने