‘नाम केवल तिम्रो’मा अनुप र रक्षा « Khabarhub

‘नाम केवल तिम्रो’मा अनुप र रक्षा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतमा गीतकार डा. डीआर उपाध्यायको शब्द छ ।

आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपाने फिचर्ड छन् ।

कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन र युवराज खत्रीको सम्पादन छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : २७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ