विश्वकप फुटबल छनोट खेलमा बराबरीमा रोकियो फ्रान्स « Khabarhub

विश्वकप फुटबल छनोट खेलमा बराबरीमा रोकियो फ्रान्स


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप फुटबल छनोटमा फ्रान्सले बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए । इडिन जिकोले ३६औँ मिनेटमा पाहुना टोली बोस्यिनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमा घरेलु टोलीका ग्रिजम्यानले बराबरी गोल फर्काए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : ५५ बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)