चाडपर्व लाई लक्षित गर्दै टिभिएसको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना « Khabarhub

चाडपर्व लाई लक्षित गर्दै टिभिएसको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टुह्वीलर ब्रान्ड टीभीएस नेपालले आउँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएस६ प्राइजको सरप्राइज योजना सार्वजनिक गरेको छ

। ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले खरिदबिनै टीभएसनेपाल डटकमस्ल्यास दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

सवारी खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सकिनेछ भने दैनिक रियलमी सी२०स्मार्ट फोन ग्राहकले पाउन सक्ने कम्पनीले बताएको छ । ग्राहकले हरेक साता शतप्रतिशत क्यास ब्याक अफरअन्तर्गत सवारी खरिद गर्दा बुझाएको पूरै रकम फिर्ता पाउनेछन् ।

योजनाको अन्त्यमा मुख्य सरप्राइज रहेको बम्पर प्राइजमा ग्राहकले टीभीएस सवारीसँगै प्रोटोन सागा कार जित्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै