नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबल शुरु (लाइभ) « Khabarhub

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरु भएको छ ।

साँझ साढे ५ बजेदेखि खेल शुरु  भएको हो । भारत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा ११ खेलाडीलाई मैदानमा उतारेका छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

हेरौँ भिडियो

 

यी हुन् मैदानमा उत्रिएका ११ नेपाली खेलाडी

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ५ : ३२ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै