अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते « Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको जीप शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य १० जना घाइते भएका छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ ।

बा ३ ख ८६३९ नम्वरको जीप अर्घाखाँचीको सीतगंगा नगरपालिका वाड नम्वर-३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा करिव २९ वर्षीय एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : १० बजे

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय