फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित « Khabarhub

फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा नर्वेले सहज जित निकालेको छ।

शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे।

जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ०१ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै