फिफा विश्वकप छनोट : सर्बियाको सहज जित « Khabarhub

फिफा विश्वकप छनोट : सर्बियाको सहज जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा सर्बियाले सहज जित निकालेको छ।

शनिबार राति भएको युरोपियन छनोटमा सर्बियाले लक्समवर्गलाई ४-१ गोलले पराजित गरेको हो ।

सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे भने निकोला मिलेन्कोभिचले एक गोल गरे । सर्बियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।  लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काए ।

जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ । सर्बिया शीर्ष स्थानमा रहेको छ ।  लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ३० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार