सन्ध्या र युवराजको ‘मेरी माया आउँदैछिन्’ « Khabarhub

सन्ध्या र युवराजको ‘मेरी माया आउँदैछिन्’


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सन्ध्या डि र गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘मेरी माया आउँदै छिन्’को भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएकी सन्ध्याको यो पहिलो गीत हो । गीतमा उनकै शब्द र संगीत छ ।

झम्सिखेल, ललितपुरकी स्थायी वासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी थिइन् ।

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देल, सुजान श्रेष्ठ, सब्बु तथा सिर्जना फिचर्ड छन् ।

गीतका एरेञ्जर राजन इशान हुन् भने राजकुमार बगरको मिक्सिङ र मास्टरिङ छ ।

रामेश्वर जिरेलको छायांकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र कमल योञ्जनको निर्देशन छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : १३ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ