यस्तो छ ‘जार’को पहिलो अनुहार « Khabarhub

यस्तो छ ‘जार’को पहिलो अनुहार


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाप्रधान फिल्म ‘जार’को पहिलो अनुहार सार्वजनिक भएको छ । पहिलो अनुहारमा फिल्मकी प्रमुख महिला पात्र गिताञ्जली थापा, अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही फिचर्ड छन् ।

सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्रबहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले होप रिल एण्ड एलए सर्ट्सको सहकार्यमा यो फिल्म निर्माण गरेको हो ।

फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत र अखिलेश राईको सम्पादन छ । फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पुर्ण प्राविधिक काममा भारतिय टिम संलग्न छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ४१ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने