कांग्रेस संसदीय दलको बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा बैठक आह्वान गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

भदौ २३ गते आह्वान गरिएको संसद अधिवेशनअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे सांसदहरुलाई निर्देशन दिइनेछ ।

यस्तै सरकारले ल्याएका विभिन्न अध्यादेश र बजेटका विषयमा पनि आजको बैठकमा छलफल हुने उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : २५ बजे

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल