यमको गीतमा बेनिशा र जोर्डन | Khabarhub Khabarhub

यमको गीतमा बेनिशा र जोर्डन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक यम बराल आफ्नो नयाँ ‘अझ वर वर आउ’मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गीतमा यमकै संगीत र उज्जवलराज भट्टराईको शब्द छ ।

गीतमा गायक बराललाई स्वरमा प्रविशा अधिकारीले साथ दिएकी छन् भने बलराम समालको एरेञ्ज तथा विक्रम कार्कीको मिक्सिङ र मास्टरिङ छ ।

ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको रोमान्टिक भर्सनको गीतमा बेनिशा हमाल र जोर्डन राजभण्डारी फिचर्ड छन् ।

सोनम पाख्रिन निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियोको निर्माता देवान राई हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ३३ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ