विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन « Khabarhub

विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन युवा संगठन नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौँमा सरकारको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर लगाएका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले सरकारसंग भएको तीन बुदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए । काठमाडौँको शान्तिबाटीकाबाट शुरु भएको विरोध ‍र्‍याली विभिन्न स्थानहुँदै पुनः शान्तिबाटिका पुगेर समापन भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने