पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मिल्क चक्लेट

दानिएल पिटरले मिल्क चकलेटको सूत्र पत्ता लगाएका हुन् । उनले यो सूत्र आफ्ना छिमेकी Henri Nestle लाई बेचेका थिए । Henri Nestle ले आफ्नै नाममा चकलेट कम्पनीको नाम Nestle राखेका थिए । यो कम्पनी हालसम्मै विश्वप्रसिद्ध छ ।

२. कति ग्लास दूध

एउटा स्वस्थ गाईले आफ्नो जीवनकालभर जम्मा २ लाख ग्लास दूध दिने गर्छ ।

३. बार्बी गुडिया

सन् १९५९ देखि बार्बी नामक गुडिया बिक्री हुन सुरु भएको हो । यो नै पूर्ण रुपमा स्त्रीको शरीर धारा गरेको पहिलो गुडिया हो ।

४. चुरोटको विज्ञापन

सन् १९७१ सालमै अमेरिकाको टेलिभिजनमा चुरोटको विज्ञापनलाई स्थान दिन छाडिएको थियो । अथवा निषेध गरिएको थियो ।

५. पच्ने समय

एउटा स्याउ खाइसकेको १८ घण्टाभित्र मात्र पचिसक्छ ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ३३ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ